५३ सय १६ संक्रमित थपिए, १०१ जनाको मृत्यु

५३ सय १६ संक्रमित थपिए, १०१ जनाको मृत्यु

काठमाडौं : देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्।

पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

भक्तपुरमा १ सय ८१,ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यही अवधिमा १  सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij