राष्ट्रिय युवा संघ नेपालले १ सय १५ विपन्न घरको चुलो बाल्यो

राष्ट्रिय युवा संघ नेपालले १ सय १५ विपन्न घरको चुलो बाल्यो

 

देवदह -राष्ट्रिय युवा संघ देवदहले आयोजना गरेको राहत वितरण कार्यक्रम अन्तर्गत हाल सम्म १ सय १५ घर धुरीलाई राहत वितरण गरेको छ।

देवदह नगरपालिका अन्तर्गत ४,६,१०,११ र १२ वडाका दैनिक ज्यालादारी गरि खाने विपन्न वर्गका १ सय १५ घर धुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहदा दैनिक ज्यालादारी गरि खाने मजदुर वर्ग र अति विपन्न वर्गका परिवारलाई प्रत्यक्ष असर परेको र यो महामारीको संकटमा रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका जिल्ला सह संयोजक समेत रहेका राहत वितरण समितिका संयोजक विकास गहतराजले जानकारी दिनुभयो।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij