काठमाडौं । शनिबार ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
१६ हजार ८१४ नमुना परीक्षण गर्दा ६ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबीचमा ८ हजार २४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जसका कारण थोरै भएपनि सक्रिय संक्रमितको संख्या समेत घटेको छ ।
पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्