श्रीलंकामा भारी वर्षा : १४ जनाको मृत्यु, २ लाख ४५ हजार बढी प्रभावित

श्रीलंकामा भारी वर्षा : १४ जनाको मृत्यु, २ लाख ४५ हजार बढी प्रभावित

साँकेतिक तस्बिर

श्रीलङ्का – श्रीलङ्कामा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

बर्षापछि आएको बाढीका कारण केही व्यक्ति वेपत्ता भएको बताइएको छ । श्रीलङ्काको विपत् ब्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ ।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेको छ । त्यस्तै श्रीलङ्काको नौसेनाले बर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij