घोप्टेभिरमा फेरि खस्यो पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध 

घोप्टेभिरमा फेरि खस्यो पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध 

चितवन , पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका(४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ।

सो ठाउँमा हिजो सबेरै खसेको सुख्खा पहिरोले दिउँसो करिब दुई बजेसम्म बाटो अवरूद्ध भएको थियो। सुख्खा पहिरो खसी बाटो अवरोध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले राति सवा ११ बजे तिर पहिरो गएको जानकारी दिए।

सुख्खा पहिरो खसेर बाटो दुई तर्फी अबरुद्ध भएको‌ र पहिरो हटाउने कार्य भइरहेको उनले बताए।

प्रकाशित मिति : मंगलबार, कार्तिक २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij