थप ५२२५ जना कोरोनामुक्त, ३७५० मा संक्रमण, ६७ को मृत्यु

थप ५२२५ जना कोरोनामुक्त, ३७५० मा संक्रमण, ६७ को मृत्यु

 

काठमाडौं – पछिल्लो २४ घण्टायता देशभर ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३ हजार ७५० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij