४ वटा प्रदेशसभाको बैठक आज बस्ने, सबै प्रदेशमा बजेटको तयारी

४ वटा प्रदेशसभाको बैठक आज बस्ने, सबै प्रदेशमा बजेटको तयारी

काठमाडौं । आज चार वटा प्रदेश सभाको बैठक बस्दै छ ।

असार १ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पारित गरि बजेट सार्वजनिक गर्नुपर्ने भएकाले यतिबेला सबै प्रदेश त्यसको तयारीमा छन् ।

आज प्रदेश १, २,लुम्बिनी र कर्णाली प्रदेश सभाको बैठक बस्ने छ ।

लुम्बिनी प्रदेश सभाको बैठक दिउँसाे १ बजे, १ नम्बर  प्रदेश सभाको २ बजे र  प्रदेश २ को दिउँसो ३ बजेसम्मका लागि ताेकिएको छ।

कर्णाली प्रदेश सभाको बैठकको समय भने तोकिसकिएको छैन ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij