काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधीमा २८ जनाको काेराेनाका कारण मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ जनाको पीसीआर परीक्षेण गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभरमा ४हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्