‘बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराइयो, म माओवादी केन्द्रमै छुुु’

‘बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराइयो, म माओवादी केन्द्रमै छुुु’

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको राखेकाे बताएकी छन् ।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा विज्ञप्ति जारी गर्दै आफूलाई जबरजस्‍ती हस्‍ताक्षर गर्न लगाएर विज्ञप्‍ति जारी गरिएको उनले बताएकी छन् ।

आफूलाई पढ्न नदिई थप दुई वटा माइन्‍युटमा समेत हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ । मुख्‍यमन्‍त्री निवासमा राखेर आफूलाई एमाले बन्‍न दबाब र विभिन्‍न प्रलोभन दिएको समेत खुलाएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् ।

 

प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij