केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू : सर्वोच्च

केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू : सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले हालेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँड्डुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुबै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी उपयुक्त अन्य माध्यामबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन अदालतले आदेश दिएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij