काठमाडौं – नेकपा एमाले आजदेखि औपचारिक रुपमा फुटेको छ । माधवकुमार नेपाल समूहले आज निर्वाचन आयोगमा पुगेर नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ता गराएको छ ।
माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका छन् ।
यसअघि नेपालसहितका नेताहरुको बैठक नयाँ बानेश्वरको एक होटेलमा बसेको थियो । बैठकले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्