थपिए ३ हजार बढी संक्रमित, २६ जनाको मृत्यु

थपिए ३ हजार बढी संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं : देशभरि पछिल्लो समय १७ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रबार २६ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २ हजार २ सय ४४ जना कोरोनामुक्त भएका छन्।

काठमाडौंमा ६ सय ४, भक्तपुरमा १ सय ७ र ललितपुर जिल्लामा १ सय ८७ जना गरी उपत्यकाभित्र कुल ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij