काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिने भएको छ । नयाँ जर्सी ओमानमा हुने त्रिकोणात्मक सिरिजमा नेपाली टिमले लगाउनेछ ।
जर्सी सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ४ बजेका लागि तय भएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्