संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश

संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिहरूविरुद्ध परेको रिटको सुनुवाइ तत्काल नगर्न अन्तरिम आदेश दिएको छ ।

संवैधानिक ईजलासमा संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्ने/नबस्ने टुङ्गो लगाउनुपर्ने भएकाले त्यसको टुङ्गो नलागेसम्म संवैधानिक नियुक्तिसँग सम्बन्धित रिटको सुनुवाइ नगर्न/नगराउन न्यायाधीश हरि फुयाँलको ईजलासले अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij