बुटवल
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – ६ को वडा सभापतिमा तारा प्रसाद ज्ञवाली निर्विरोध चयन भएका छन् । उपसभापतिमा भरतमणि पौडेल र योग थापा भट्टराई , सचिवमा प्रभा धिताल पाण्डे र रमेश न्यौपाने , सहसचिवमा चिने श्रेष्ठ र रेणु भट्टराई रहेका छन् ।
त्यसै गरि सदस्यहरुमा बिनिता खनाल , दिल बहादुर आले , भुपेन्द्र पुन , हुमनाथ भट्टराई ,ज्योती काफ्ले , प्रकाश खनाल , प्रदिप सुनार , पुष्पान्जली पौडेल ,नारायण घिमिरे,पुनम पौडेल र राम प्रसाद भण्डारी चयन भएका छन ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्