११४६ संक्रमित थपिए, १६६० संक्रमणमुक्त

११४६ संक्रमित थपिए, १६६० संक्रमणमुक्त

काठमाडौँ – नेपालमा शुक्रबार थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभगर गरिएको ८ हजार ५ सय ४९ पीसीआर परीक्षणका क्रममा ९ सय ६१ र २ हजार ३ सय ६७ एन्टीजेन परीक्षणका क्रममा १ सय ८५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय २४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ३६ हजार ६ सय ६६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ९ सय ५८ सक्रिय संक्रमित आइसोलेसनमा रहदा २ सय ५२ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij