कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै

कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै

काठमाडौं ।
आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ।
संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः गराउन माग गरिरहेको छ ।
श्रेष्ठले भने, “हाम्रो कार्यतालिका अनुसार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन आज हुन्छ । कुनै जिल्लाले पनि रोकियो भन्ने सूचना छैन ।” अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij