मन्त्रिपरिषद् बैठक बस्दै, भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने

मन्त्रिपरिषद् बैठक बस्दै, भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं – आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दैछ । ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो ।

सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आउनुभएको छ । आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

गठबन्धन दलबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमत्ति भएको छ ।

जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने संख्याको पनि टुंगो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij