सैनामैनामा निशुल्क आँखा शिविर :१६७ जनाले लिए लाभ

सैनामैनामा निशुल्क आँखा शिविर :१६७ जनाले लिए लाभ

बुटवल-सैनामैनामा १ पर्रोहवा बोलबम धाम परिसरमा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नागरिकहरुको आखाको समस्या हटाउन एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ६७ जना बिरामीले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । शिविरमा मोतिया विन्दुका विरामीहरुको २० गते शल्यक्रिया हुने भएको छ ।एक दिने निशुल्क आंखा शिविरमा निशुल्क उपचार सेवा पाएकोमा आँखाका विरामीले खुसी व्यक्त गरेका थिए ।नेत्र अधिकृत इन्दिरा जोशी, सहायक अधिकृत बिश कुमार पाल लगायतको प्राविधिक टोलिको सहयोग, तथा बुटवल लायन्स आँखा अस्पताल ,लायन्स क्लव अफ मुक्तिनाथ र बोलबमधाम समितीको आयोजनामा शिविर भएको थियो ।

प्रकाशित मिति : बुधबार, असोज २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij