कोरोनाबाट १४ जनाको मृत्यु, देशभर साढे १४ हजार सक्रिय संक्रमित

कोरोनाबाट १४ जनाको मृत्यु, देशभर साढे १४ हजार सक्रिय संक्रमित

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर सात सय ९२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय १९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७ सय ९२ जना संक्रमित भेटिएका हुन। यस्तै साेही अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै आज ९ सय १० जना संक्रमितले कोरोनालाई जितेका छन भने हाल देशभर १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित मिति : मंगलबार, असोज २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij