विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता

विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको सभापति पदमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि आफ्नो टीम भने बनाएका छैनन् ।

प्रकाशित मिति : शनिबार, मंसिर २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij