दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा रा २ प १८४० नम्बरको मोटरसाइकलका चालक घोराही–१० का ५३ वर्षका पदम बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मदन बस्नेत र टेकबहादुर बस्नेत घाइते भएका छन्।
मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिक जीप र टिप्परसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, पुष २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्