चौबीस घण्टामा थपिए १,१६७ संक्रमित, २ को मृत्यु

चौबीस घण्टामा थपिए १,१६७ संक्रमित, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ ।

हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै गत पछिल्लो चौबीस घण्टामा थप २ सय २४ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मक्त हुनेको कुल संख्या ८ लाख १४ हजार २ सय ३० जना पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संखया ११ हजार ६ सय ४ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij