चौबीस घण्टामा १,४४६ संक्रमित थपिए, २५५ डिस्चार्ज, २ जनाको मृत्यु

चौबीस घण्टामा १,४४६ संक्रमित थपिए, २५५ डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चाैबीस घण्टामा गरिएको ८ हजार ९६५ जनाकाे पीसीआर परीक्षणका क्रममा १ हजार ३५७ जना र २ हजार ४६४ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि हो ।

हाल नेपालमा ७ हजार ८५५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो चौबीस घण्टामा थप २५५ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मक्त हुनेको कुल संख्या ८ लाख १४ हजार ४८५ जना पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६०६ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, पुष २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij