JanataToday.com

Advertisment

SKIP THIS

नेपालले तीन वटा देशसँग टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला खेल्ने

नेपालले तीन वटा देशसँग टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला खेल्ने

काठमाण्डाै – नेपालले ओमानमा तीन वटा देशसँग टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला खेल्ने भएको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका खेल अघि नेपालले ओमान, यूएई र आयरल्याण्डसँग टी–ट्वेण्टी श्रृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यो श्रृङ्खलालाई आईसीसीले भने मान्यता दिएको छैन । नेपालले फेबु्रअरी ११ तारिखमा ओमानसँग, १२ तारिखमा यूएईसँग र १४ तारिखमा आयरल्याण्डसँग खेल्नेछ । विश्वकप छनोटका खेल फेब्रुअरी १७ तारिखदेखि हुँदैछन् । नेपाल रहेको समूह ए को गु्रुप दुईमा ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले पहिलो खेल फेबु्रअरी १८ तारिखमा ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : शनिबार, माघ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij