सिद्ध्री गणेश भद्कालीद्धारा ५१युनिट रक्तदान

सिद्ध्री गणेश भद्कालीद्धारा ५१युनिट रक्तदान

बुटवल

सामाजिक उत्तरदायीत्व अन्र्तगत समाजमा गरीने सामाजिक कार्यले सबैको मन पगाल्न सक्नु पर्दछ । अनीमात्र समाज सेवाका लागि अनुसरणीय हुन सक्छ । सोही भनाईलाई आत्म साथ गदै बुटवल उपमहानगरपालिका १५ सेमलारमा संचालित श्री सिद्ध्रीगणेश भद्काली बहुउद्देयीय सहकारी संस्थाले आईतवार बुटवलको देविनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले आफनो वार्षिकउत्सवको अवसर पारेर हरेक वर्ष नै सामाजिक कार्यक्रम गदै आएकोमा यस वर्ष कोभिडका कारण गर्न नसकेकोमा पुन आईतवार रक्तदान गरेर अभियान लाई निरन्त्रता प्रदान गरेको सहकारीका अध्यक्ष पिताम्बर खरालले बताउनु भयो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक देवी कुमार श्रेष्ठले बताउनु भयो ।कार्यक्रममा रक्त संचार सेवाकेन्द्र बुटवलको प्राविधीक सहयोग रहेको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij