बुटवल, ko
निर्वाचनको मुखैमा बुटवलको मिलनचोकमा कुकर बम बिस्फाेट भएको छ । मिलनचोक आकाशे पुल नजिक बम पड्किएको हो । भाैतिक तथा मानवीय क्षती भने भएको छैन ।
नेकपा माओवादीको नाममा रहेकना केही प्रचाहरु समेत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सो स्थान वरिपरि केही छर्राहरु समेत फेला परेका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डे नागरिक अनलाइनलाइ जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्