तिलोत्तमा नगरपालिकामा कर्मचारी संग मेयर र उपमेयरको परिचयात्मक कार्यक्रम सम्पन्न

तिलोत्तमा नगरपालिकामा कर्मचारी संग मेयर र उपमेयरको परिचयात्मक कार्यक्रम सम्पन्न

तिलोत्तमा

तिलोत्तमा नगरपालिकामा कर्मचारी संग मेयर र उपमेयरको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर प्रमुख राम कृष्ण खाण र उपप्रमुखजागेश्वर देवि चौधरी सहित कर्मचारी हरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

श्क्रबार सम्पन्न भएको परिचयात्मक कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा नगरको विकास गरिने बताउनु भयो ।

काम गर्ने सिलसिला मा बाधाअडणचना हरु आउन सक्छन तर कानुनी प्रकियलाई टेकेर जनताको सेवामाकर्मचारीले कन्जुस्याइँ नगर्न आग्रह गर्नु भयो

जुनसुकै पार्टी बाट निर्बाचित भएर आए पनि अब सबैको साझा भएर नगर बासीको हितमा काम गर्नु पर्नेबताउनु भयो।

नगरको विकास गर्न भनेर जनताले चुनेर पठाएका हामि जनप्रतिनिधि हौ हामि नगरको विकास गरेरजनतालाइ सेवा दिने छौँ।बिकास र योजना सहकार्य र सहमतिबाट गरिने पनि नगर प्रमुखले बताउनु भयो।नव निर्बाचित उपप्रमुख जागेश्वर देवी चौधरीले विगतका दिनमा अनुभव भई सकेको छ ।कर्मचारी संगको सहकार्यले नै हामिले सफलता हासिल गरेका हौअब पनि नया काम र योजना सहित विकासमा गरिने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत जिवन प्रसाद ज्ञवालीले राजनीतिक र प्रशासन एउटै सिक्काका दुई पाटा हुनकर्मचारी र जनप्रतिनिधिको सम्मन्वयनमा नगरको विकास हुने बताउनु भयो ।

ज्ञवालीले राजनीतिक परिवर्तन संग कर्मचारी आत्तिनु पर्ने छैन निति र पद्धतिको अडानमा रहेर काम गर्न सबैकर्मचारी लाई आग्रह गर्नु भयो ।

नगर विकासको लागि ईतिहास कायम राख्ने कुरामा कहि कतै चुक्न नदिने बताउनु भयो

नया कार्ययोजना सहित नगरको विकास गरिने बताउनु भयो ।

जनप्रतिनिधि निति नियम वनाउने निर्माता हो उहाहरुले बनाएको नितिनियम अनुसार कर्मचारीले छिटोछरितो नागरिकलाई सेवा प्रदान दिने कुरामा आफु पुर्ण सहमत रहेको बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij