करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी

करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाकाे धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर राना रहेका छन् ।

मंगलबार आफ्नै घरको छडमा पास भएको करेन्ट लागेर २ तला माथिबाट खसेर घाइते भएका उनलेे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

घाइते भएका रानाको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताए ।

प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij