रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेललाई राेक्दै एमाले उपाध्यक्ष विष्णु पाैडेलले अग्रता लिनु भएकाे छ ।
निर्वाचन आयाेगकाे कार्यालयले दिएकाे जानकारी अनुसार अहिलेसम्म १६ हजार १८६ मत गन्दा एमाले उम्मेद्वार पाैडेलले ५ हजार २७२ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै अहिलेसम्म अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पाैडेलले ५ हजार १३६ मत प्राप्त गर्नु भएकाे छ ।
सत्ता गठकन्धनका उम्मेद्वार राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार ९६० मत प्राप्त गर्नु भएकाे छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्