बुटवलको ट्राफिकचोकबाट लागु औषधसहित २ जना पक्राउ

बुटवलको ट्राफिकचोकबाट लागु औषधसहित २ जना पक्राउ

बुटवल – बुटवलको ट्राफिक चोकमा लागु औषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३१ वर्षीय कृष्ण थापा र सोही ठाउँकै ४४ वर्षका आनन्द केसी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले मगंलबार बुटवलको ट्राफिक चोकमा ग २२ प ५५९१ नम्बरको डियो स्कुटरमा सवार थापाको साथबाट नुफिन १० सि।सि डाईजेपाम १० सि.सि र फेनारागन १० सि.सि र आनन्द केसिको साथबाट नुफिन २ सि।सि डाईजेपाम २ सि.सि र फेनारागन २ सि.सि आगु औषध बरामद गरेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij