निर्वाचन आयाेगद्वारा समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान

निर्वाचन आयाेगद्वारा समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान

काठमाण्डाै

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ ।

आज आइतवार एक कार्यक्रमकाे आयठगरि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूलाई प्रमाणपत्र बितरण गरेको हो ।
मुख्य निर्वाचन अधिकृत एवम् आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच/पाँच जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij