लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।

प्रकाशित मिति : आइतबार, माघ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij