काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टीमका खेलाडीलाई बधाइ दिएका छन् । प्रधानमन्त्री दाहालले ज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा नेपाली क्रिकेट टीमका खेलाडीलाई बधाइ दिएका हुन् ।
यसै कार्यक्रममा दाहालले क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा समेत गरे ।
प्रधानमन्त्री दाहालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा तेश्रो हुँदै क्वालिफायरमा स्थान बनाउन सफल भएका क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्