डेंगु संक्रमण फैलन नदिन लार्भा नष्ट गर्ने अभियान थाल्न माग

डेंगु संक्रमण फैलन नदिन लार्भा नष्ट गर्ने अभियान थाल्न माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस वर्ष पनि गत वर्षजस्तै काठमाडौंमा डेंगु संक्रमण फैलन नदिन बेलैमा सतर्क रहनुपर्ने बताएका छन्।

 

 

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले गत वर्ष व्यापक रुपमा फैलिएको डेंगुले बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतले दुःख पाएको हुँदा यस वर्ष डेंगु संक्रमण रोक्न अहिलेदेखि नै लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्ने बताएका हुन्।

उनले भने‚ ‘बर्षादको मौसम सुरु भइसकेकाले डेगुको जोखिम सुरु भइसको छ त्यसैले अहिलेदेखि नै विपद व्यवस्थापनअन्तर्गत डेंगु संक्रमणलाई राखेर लार्भा नष्ट गर्ने अभियान चलाउँ जसले गर्दा गत वर्षजस्तो डेंगु फैलन नसकोस्।’

 

प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij