काठमाण्डाै – लगातार बढिरहेको सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्