बुटवल,असाेज १९ ।
पत्रकार सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पुर्याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्