नेपाली कांग्रेस क्षेत्र नं २ रूपन्देहीको सभापति र सहसचिवमा शेखर काेइराला पक्षको उम्मे

नेपाली कांग्रेस क्षेत्र नं २ रूपन्देहीको सभापति र सहसचिवमा शेखर काेइराला पक्षको उम्मे

लुम्बिनी-नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ क्षेत्रीय समितिकाे सभापति र सहसचिव पदका लागि पार्टीको शेखर काेईराला पक्षले उम्मेदवार घाेषणा गरेको छ ।

साे समुहले सभापतिमा हालका कार्यबाहक सभापति फर्सुराम ढकाल र सहसचिवमा नरबहादुर रजालीलाई उम्मेदवार घाेषणा गरेको हो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य रामबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपामहानगर समितिका सभापति समेत रहेका बुटवल उपमहानगरपालिकाका सभापति तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य गाेविन्द लम्साल लगायतले सकेसम्म
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १० का सभापति किशनबहादुर थापा,सभापतिका आकांक्षीहरू कृष्णप्रसाद बेलबासे,नेत्रप्रसाद भट्टराई
शरद भट्टराई नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ७ का सभापति दीनानाथ गिरी लगायतले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति हरी लम्सालले राजिनामा ,दिएपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij