काठमाण्डाै – राष्ट्रिय सभा अन्तर्गतका दुई वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज शपथ लिनुभएको हो ।
दुवै समितिको सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त आजै निर्विरोध निर्वाचित हुनुभएको हो
प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्