बुटवल लेडी जेसीज वर्ष २४ काे आयाेजनामा व्यक्तित्त्व विकास कार्यक्रम सम्पन्न

बुटवल लेडी जेसीज वर्ष २४ काे आयाेजनामा व्यक्तित्त्व विकास कार्यक्रम सम्पन्न

बुटवल लेडी जेसीज वर्ष २४ काे अायाेजनामा व्यक्तित्त्व विकास कार्यक्रम सम्पन्न भएकाे छ । अाइतबार बुटवल लेडी जेसीजकाे भवनमा वर्ष २४ का पदाधिकारीहरूकाे लागि कार्यक्रम गरिएको हाे ।
हरेक काम सर्वप्रथम अाफैँबाट सुरू गर्नुपर्ने भन्दै जेसीजमा अवसरै अवसर भएकाले यसबाट व्यक्तित्त्व विकास गर्न सहज भएकाे सहभागीले जनाएका छन् । जेसीज वर्ष २२ का अध्यक्ष अनुपमा श्रेष्ठले व्यक्तित्त्व विकास शिर्षकमा सहजीकरण गरेकी थिइन् । साथै अाइतबार नै रंगहरूकाे पर्व हाेलीकाे अवसरमा हाेली मिलन कार्यक्रम गरिएको छ । कार्यक्रममा एकअर्काबिच रंग दलेर शुभकामना अादानप्रदान गरिएकाे छ ।
बुटवल लेडी जेसिज वर्ष २३ का अध्यक्ष कमला लम्साल , सल्लाहकार सिनेटर राधिका पाेखरेललगायतको सहभागिता रहेकाे थियाे ।वर्ष २४ का अध्यक्ष संगीता ढकालको अध्यक्षता रहेकाे कार्यक्रममा मिसन र भिजन अमिसा उपाध्यायले प्रस्तुत गरेकी थिइन् भने सह सचिव कृति पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij