वनको बहुउपयोगमा जोड : महिला र सिमान्तकृत समुदायको पहुँच बढाउन उपभोक्ताको माग

वनको बहुउपयोगमा जोड : महिला र सिमान्तकृत समुदायको पहुँच बढाउन उपभोक्ताको माग

आउन सकेको छैन।”

उनले वनको आम्दानीबाट ३५ प्रतिशत रकम महिला, विपन्न र सामाजिक रूपमा पछाडि परेका समुदायको हितमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था रहे पनि त्यसको कार्यान्वयनमा प्रश्न उठाउँदै सम्बन्धित पक्षले निगरानी बढाउनुपर्नेमा जोड दिइन्।बन क्षेत्रको व्यवस्थापनमा सुधार ल्याएर मात्रै महिलाहरू, दलित र सिमान्तकृत वर्गलाई प्रत्यक्ष फाइदा पुर्‍याउन सकिन्छ। वनपाल्ने, संरक्षण गर्ने तर उपयोग गर्न नपाउने अवस्था अन्त्य गर्न बहुउपयोगी र समावेशी नीति आवश्यक भएको उनीहरूको साझा धारणा थियो।

कार्यक्रममा बुटवलका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरू, उपभोक्ता समूहका सदस्यहरू, संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय सरकारका पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमले वन व्यवस्थापनमा समावेशीता र समानताको प्रश्न पुनः उठाउँदै नीति निर्मातालाई गम्भीर सोच आवश्यक भएको सन्देश दिएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij