मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेल तोकिए

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेल तोकिए

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेल तोकिएका छन्।

मंगलबार काठमाडौंमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पौडेलको संयोजकत्वमा समिति बनेको जानकारी दिइएको हो।

उक्त समितिमा ७५ सदस्य छन्। पौडेल बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।

यस समितिको संरक्षकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन्।

हाल उनी सक्रिय राजनीतिमा फर्केकी छन्। उनले नेकपा एमाले पार्टीको सदस्यता समेत नवीकरण गरेकी छन्।

प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij