लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं : प्रधानमन्त्री ओली

लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने- ‘यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने- ‘यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग यस विषयमा कुरा गर्ने बताए । उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए । साथै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्झौता नगरी उठाउनुपर्ने ठाउमा सबै ठाउमा उठाउने बताएका छन् ।

साथै उनले केहि तत्वले यस विषयमा अनेकौं भ्रम छर्न खोजिएको भन्दै नेपालले सबै अन्तर्राष्ट्रिय मंचमा आफ्नो कुरा स्पष्ट रुपमा राख्ने बताए ।

विषयमा कुरा गर्ने बताए । उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए । साथै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्झौता नगरी उठाउनुपर्ने ठाउमा सबै ठाउमा उठाउने बताएका छन् ।

साथै उनले केहि तत्वले यस विषयमा अनेकौं भ्रम छर्न खोजिएको भन्दै नेपालले सबै अन्तर्राष्ट्रिय मंचमा आफ्नो कुरा स्पष्ट रुपमा राख्ने बताए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij