JanataToday.com

Advertisment

SKIP THIS

वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

काठमाडौँ – नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । यससँगै वेस्ट इन्डिजले पहिला बलिङ गर्ने भएको छ ।

युनिटी कप टी-२० अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : सोमबार, असोज १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij