आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौँ , राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ।

बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायत दलसँग छलफल भइरहेको बताएका छन्। कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा औपचारिक निर्णय हुनेछ।

अहिले राष्ट्रिय सभामा कांग्रेसको सबैभन्दा बढी मतभार छ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij