काठमाडौं , नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने भएका छन् ।
शनिबार माघ ३ बसेको सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभाको उमेदवार चयन गरेको हो । उनी रुपन्देही–२ छाडेर पाल्पा–२ गएका हुन् । उनी यसअघि रुपन्देही २ बाट निर्वाचन लड्दै आएका थिए।
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्