अन्ततः एमाले नेता बिष्णु पौडेल रुपन्देही बाटै चुनाव लड्ने

अन्ततः एमाले नेता बिष्णु पौडेल रुपन्देही बाटै चुनाव लड्ने

बुटवल , नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले निर्णय फिर्ता गरेको छ। रुपन्देहीमा कार्यकर्ताको तीब्र दबाबपछि पार्टी केन्द्रले रुपन्देही २ मा उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता खिमलाल भट्टराईले बताए। उनका अनुसा नेकपा एमालेले रुपन्देही क्षेत्र नं २ मा बिष्णु पौडेललाई नै उम्मेदवार बनाउने भएको छ।

रुपन्देहीका पार्टी कार्यकर्ताको दवाव पछि केन्द्रले उक्त निर्णय सच्याएर रुपन्देहीको क्षेत्र नं २ मा पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो। सनिवार राति केन्द्रीय सचिवालयले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पाल्पाको क्षेत्र नं २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : सोमबार, माघ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij