चुनावका लागि भारतले दियाे २ सय ५० वटा गाडी उपहार

चुनावका लागि भारतले दियाे २ सय ५० वटा गाडी उपहार

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र गाडीहरू हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा चुनावका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै गाडीहरू क्षतिग्रस्त भएकाले नयाँ गाडीले सुरक्षा निकायको कार्यक्षमता बढाउने अर्थमन्त्री खनालको विश्वास छ ।

भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरूप २ सय ५० वटा गाडी दिएको छ

प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij