नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाण्डाै – सरकारले नेपाल प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आउँदाे फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीकाे रासन स्केल र रासतबापतकाे दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलकाे जापान भ्रमण स्वीकृत गरेकाे छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पाैडैल जापान जान लाग्नु भएकाे हाे । कार्यक्रम यही माघ १८ देखि २१ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij