काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न १२: ४५ बजे मृत घोषणा गरेका हुन् ।
सिटौला अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि शुक्रबार काठमाडौं ल्याइएको थियो ।
सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत हुन्
प्रकाशित मिति : आइतबार, माघ १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्